You are viewing the translated version of इजाजतपत्र परित्याग गर्न सक्ने.
Section 13
इजाजतपत्र परित्याग गर्न सक्ने
(१) इजाजतपत्रबालाले यस ऐन बमोजिम कुनै अभ्यास वा क्रियाकलाप वा संयन्त्र सञ्चालन गर्न लिएको इजाजतपत्र परित्यागका लागि नियमनकारी निकायमा तोकिएको ढाँचामा निवेदन दिन सक्नेछ।
(२) इजाजतपत्रको परित्यागबाट सर्वसाधारणको जीउधन, जीवजन्तु वा वातावरणको संरक्षणमा प्रतिकूल असर पर्न नदेखिएमा र भविष्यमा सो इजाजतपत्रवालाको काम एवं कारणबाट सर्वसाधारणको जीउधन र वातावरणमा असर परेको यकिन भएमा सोको दायित्व बहन गर्ने शर्तमा नियमनकारी निकायले उपदफा (१) बमोजिमको इजाजतपत्र परित्यागको स्वीकृति दिनेछ।